राष्ट्रिय समाचार
-
दोस्रो चरणको चुनाब असार ९ गते गर्ने सरकारको निर्णय
काठमाण्डौं, १५ जेष्ठ । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचन आगामी असार ९ गतेका लागि सरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर
पूरा हेर्नुहोस -
१२ खर्व ७८ अर्बको बजेट सार्वजनिक, गाउँपालिकाले १० देखि ३९ करोड पाउने
सरकारले आर्थिक वर्ष २०७४/०७५ का लागि १२ खर्व ७८ अर्ब ९९ करोडको को बजेट सार्वजनिक गरेको छ । स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ ।
पूरा हेर्नुहोस -
कांग्रेसले दुई नम्बर प्रदेशका नेताहरुसँग छलफल गर्दै
लहान, २ बैशाख । नेपाली कांग्रेसले आज प्रदेश नम्बर २ का सांसद, केन्द्रीय सदस्य र पार्टीका जिल्ला सभापतिसँग छलफल गर्दैछ ।
पूरा हेर्नुहोस -
सिरहाको सलहेश फूलबारीमा दर्शनार्थीको भिड
रंजिता सिंह लहान, १ बैशाख । धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सिराहाको सलहेश फूलबारीमा पूजा अर्चना गर्ने दर्शनार्थीको ठूलो भिड लागेको छ ।
पूरा हेर्नुहोस -
नयाँ वर्ष सुरु, शुभकामना आदानप्रदान हुँदै
लहान, १ बैशाख । विक्रम संवत २०७३ लाई बिदाइ गर्दै आजदेखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिंदैछ ।
पूरा हेर्नुहोस -
आज रामनवमी पर्व, श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाईंदै
आज चैत्र शुक्ल नवमी तिथी, आज रामनवमी पर्व मनाईंदैछ । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी सिरहा सहित देशभरी नै यो पर्व मनाइदैछ ।
पूरा हेर्नुहोस -
दुइ दिन देखिको आम हडताल खुल्यो, सप्तरी बन्द यथावत
लहान, २६ फाल्गुण । मधेसी मोर्चाको आह्वानमा दुईदिनदेखि भएको तराई मधेश आमहडताल बुधवार साँझदेखि खुलेको छ ।
पूरा हेर्नुहोस -
सप्तरीमा मृत्यु हुनेको संख्या चार पुग्यो
लहान, २५ फाल्गुण । सप्तरी घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
पूरा हेर्नुहोस -
सप्तरी गोलीकाण्डमा मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय, जाँचबुझ आयोग गठन
काठमाडौं, २५ फाल्गुन । सरकारले सप्तरी घटनामा मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले घटनाको जाँच गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको हो ।
पूरा हेर्नुहोस -
सभामुखको पहलमा बसेको तीन दलका शिर्ष नेताको बैठक निष्कर्षविहीन
काठमाण्डौं, पौष ४ गते । संसदको गतिरोध अन्त्यका लागि भन्दै सभामुख ओनसरी घर्तिमगरले तीन दलका शीर्ष नेतासँग गर्नुभएको छलफल बिनानिष्कर्ष सकिएको छ ।
पूरा हेर्नुहोस -
युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली हानी हत्या
रुपन्देही, पौष ४ गते । एमाले भातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली प्रहार गरी हत्या भएको छ । उहाँलाई देवदह बजारस्थित घर नजिकै अज्ञात समूहले आज गोली प्रहार गरेको थियो ।
पूरा हेर्नुहोस -
मधेसीको छोराछोरीले प्राधनसेनापति नबनुञ्जेल मधेसको आन्दोलन जारि रहनेः मन्त्री थापा
लहान, मंसिर २५ गते । स्वास्थ्य मन्त्री गगन थापाले मधेसको छोराछोरीले प्रधान सेनापति नबनुञ्जेल मधेसको आन्दोलन जारि रहने बताएका छन् ।
पूरा हेर्नुहोस -
मधेसको माँग सम्बोधन विना संविधान कार्यान्वय असम्भव : ठाकुर
लहान, २७ कार्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चाले उठाएको माँग सम्बोधन बिना संविधान कार्यान्वयन असम्भव हने बताउनु भएको छ ।
पूरा हेर्नुहोस -
एमाले संविधान संशोधनको विपक्षमा छैन्: सचिव भट्टराई
लहान, २७ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले संविधान संशोधनको विपक्षमा नरहेको बताउनु भएको छ ।
पूरा हेर्नुहोस -
हल्लाको भरमा संविधान संशोधन नहुने : एमाले महासचिव
लहान, २६ कार्तिक । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले हल्लाको भरमा संविधान संशोधन नहुने बताउनु भएको छ ।
पूरा हेर्नुहोस -
मधेसको जायज माँग सम्बोधन हुने गरी संविधान संशोधन हुने: प्रधानमन्त्री दहाल
लहान, २६ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको भन्दै सवैको सहमतिमा एकदुई दिनमै संसदमा संविधान संशोधन
पूरा हेर्नुहोस -
उदाउँदो सूर्यलार्य अर्घ प्रदान गरी छठ पर्व सम्पन्न
रंजिता सिंह लहान, २२ कार्तिक । आस्था र सदभावको पर्व छठ आज विहान उदाउँदो सुर्यलाई अर्घ प्रदान गरी सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थी अर्थात शुक्रबार ‘नहाय–खाय’ सँगै सुरु भएको चार दिवसीय पर्वको दोश्
पूरा हेर्नुहोस -
भारतीय राष्ट्रपतिले आज दलकानेताहरुसँग छलफल गर्नुहुँदै
काठमाण्डौं, १८ कार्तिक । नेपाल भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले आज राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ ।
पूरा हेर्नुहोस -
नेपाल कुशवाहा कल्याण समाजको एकताको महाधिवेशन सम्पन्न, तपेश्वर महतोको अध्यक्षतामा नयाँ नेतृत्व चयन
ढल्केवर, ३० असोज । नेपाल कुशवाहा कल्याण समाजको छैठौ राष्ट्रिय एकता महाधिवेशन तपेश्वर महतोको अध्क्षतामा सर्वसहमतले नयाँ नेतृत्व चयन गर्दै आइतवार विहान सम्पन्न भएको छ ।
पूरा हेर्नुहोस -
नेपाल कुशवाहा कल्याण समाजको महाधिवेशन आजदेखि ढल्केवरमा
रामभरोसी महतो लहान, २८ असोज । नेपाल कुशवाहा कल्याण समाजको छैठौ राष्ट्रिय एकता महाधिवेशन आजदेखि हुदैछ ।
पूरा हेर्नुहोस -
समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न राष्ट्रपतिको आह्वान
काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति
पूरा हेर्नुहोस -
संविधान कार्यान्वयन गर्न एकता र सहकार्य अपरिहार्य : प्रधानमन्त्री
काठमाडौं,२५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दी
पूरा हेर्नुहोस -
आज महानवमी पर्व, दुर्गा भवानीको पूजा गरी मनाइँदै
काठमाडौं, २४ असोज । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ ।
पूरा हेर्नुहोस -
चाडपर्वलाई लक्षित सुरक्षाकालागि विशेष कार्यदल गठन
काठमाडौं, २४ असोज । महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर जनताको शान्ति, सुरक्षाकालागि आफूहरुले विशेष कार्यदल नै बनाएर काम गरिरहेको जनाएक
पूरा हेर्नुहोस -
कुशवाहा समाजको महाधिवेशन असोज २८ र २९ गते ढल्केवरमा हुने
रामभरोसी महतो लहान, असोज २३ गते । नेपाल कुशवाहा कल्याण समाजको राष्ट्रिय एकताको प्रथम महाधिवेशन यहि असोज २८ र २९ गते हुने भएको छ ।
पूरा हेर्नुहोस -
आज दसैँको महाअष्टमी पर्व मनाइदै
लहान, असोज २३ गते । बडादशैंको आज आठौं दिन महाअष्टमी, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैँका रुपमा दुर्गा भवानीको पूजाआजा गरी मनाईंदैछ ।
पूरा हेर्नुहोस -
उपत्यका बन्द फिर्ता
काठमाण्डौं, ८ असोज । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आइतबारका लागि आह्वान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता भएको छ ।
पूरा हेर्नुहोस -
संविधान संशोधनको अन्तिम तयारी हुँदैछ ः गृहमन्त्री
जनकपुर, ८ असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसमा आन्दोलनरत असन्तुष्ट पक्षलाई सम्बोधन गर्नेगरी संविधान संशोधन विधेयक दर्ताको अन्तिम तयारी भइरहेको बताएका छन्।
पूरा हेर्नुहोस -
प्रधानमन्त्री प्रचण्डले संविधान संसोधन बारे मोदीलाई पत्र पठाएको एमालेको दाबी
काठमाण्डौं, ८ भदौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको दाबी गरेको छ । एक सातासम्म चलेको पार
पूरा हेर्नुहोस -
सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ
लहान, २ भदौं । समाचार लेखेका कारण कान्तिपुर दैनिकका सिरहा सम्वाददाता देवनारायण साहलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिने युवकलाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा फुलकह
पूरा हेर्नुहोस